२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • बागमती नदी किनारमा एक पुरुषको शव...

बागमती नदी किनारमा एक पुरुषको शव फेला

बागमती नदी किनारमा एक पुरुषको शव फेला

आइतवार, श्रावण २० २०८१०१:३१
आइतवार, श्रावण २० २०८१०१:३१
  • images

    काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको हो ।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको हो ।

    आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend