२०८३, आश्विन १९ गते

images

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०७:५५
सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०७:५५
  • images

    काठमाडौं । संसद्मा बजेटमाथिको छलफल सकिएर पारित गर्ने तयारी भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । 

    संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने नेताहरुले बताएका छन् । त्यसअघि दिउँसो २ संसदीय दल कार्यसमितिको बैठक बस्नेछ । 

    आजको बैठकमा बजेट पातिर गर्ने विषयमा छलफल हुने सांसदहरूले बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend