२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सकियो युवा संघको मतदान, कहिले आउँछ...

सकियो युवा संघको मतदान, कहिले आउँछ नतिजा

सकियो युवा संघको मतदान, कहिले आउँछ नतिजा

मंगलवार, जेठ १३ २०८२०५:४०
मंगलवार, जेठ १३ २०८२०५:४०
  • images

    काठमाडौँ । नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मतदानमा कुल १ हजार ४०४ मत खसेको छ । मतदान सकिएपछि अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।

    मतदानको ३ घण्टामा नतिजा आउने सक्ने निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

    युवा संघको निर्वाचनमा १ हजार ७६४ कूल प्रतिनिधि मतदाता थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend