समुद्री सतहबाट करिब चार हजार तीन सय ६० मिटर उचाइमा रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड । हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त यो ताल धार्मिक तीर्थस्थलको रूपमा समेत परिचित छ ।
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend