२०८३, आश्विन १९ गते

images

उवाखेती र जोमसोम

उवाखेती र जोमसोम

सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१०:१८
सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१०:१८
  • images

    मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी गाउँबाट देखिएको पाक्दै गरेको उवाखेती तथा  पृष्ठभूमिमा जोमसोम बजार र विमानस्थल । हिउँदे बाली अन्तर्गत पर्ने उवालाई असारसम्म काटेर घर भित्र्याइन्छ । मुस्ताङमा उवालाई घरेलु मदिरा, सातु, लिटोलगायतमा प्रयोग गरिन्छ ।

    उवाखेती र जोमसोम.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend