२०८३, आश्विन २० गते

images

आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, कति बढ्छ महँगी ?

आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, कति बढ्छ महँगी ?

बिहिवार, जेठ १५ २०८२०७:००
बिहिवार, जेठ १५ २०८२०७:००
  • images

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको कार्यान्वयनबाट आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको बताएका छन्। 

    केन्द्रीय तथ्यांक कार्यालयले भने चालु वर्षमा ४.६ र आगामी वर्ष ५.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको छ। सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ। आगामी वर्ष मुद्रास्फीति (महँगीदर) ५.६ प्रतिशतको सीमाभित्र रहने अनुमान छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend