गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति ९रासस०द्वारा भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक फोटो प्रदर्शनीको शुक्रबार अवलोकन गर्नुहुँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव,राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालगायत ।

