२०८३, आश्विन १९ गते

images

च्याङग्राको भुवा निकाल्न सिकाइँदै

च्याङग्राको भुवा निकाल्न सिकाइँदै

सीएनएन खबर
आइतवार, जेठ २५ २०८२०५:११
सीएनएन खबर
आइतवार, जेठ २५ २०८२०५:११
  • images

    मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित समुद्री सतहदेखि चार हजार छ सय मिटर उचाईको खर्कमा कृषकहरुलाई च्याङग्राको भुवा निकाल्न सिकाउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालसहितको प्राविधिक टोली । अन्तराष्ट्रिय ब्यापार केन्द्र ९आइसिटी०को सहयोगमा नेपाल पश्मिना उद्योग सङ्घको आयोजनामा मुस्ताङका विभिन्न ठाउँका कृषकहरुलाई व्यवस्थित रुपमा च्याङग्राको भुवा निकाल्ने सिप सिकाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend