२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • पहिलो हाफमा लाओसविरुद्ध १-० ले पछि...

पहिलो हाफमा लाओसविरुद्ध १-० ले पछि पर्‍यो नेपाल

पहिलो हाफमा लाओसविरुद्ध १-० ले पछि पर्‍यो नेपाल

सीएनएन खबर
मंगलवार, जेठ २७ २०८२०७:१०
सीएनएन खबर
मंगलवार, जेठ २७ २०८२०७:१०
  • images

    काठमाडौं । एएफसी एसियन कप छनोटमा लाओसविरुद्ध खेलको पहिलो हाफमा नेपाली राष्ट्रिय फुटबल टोली पछि परेको छ। लाओसको न्यु लाओस नेशनल स्टेडियममा खेलको पहिलो हाफ सकिदा नेपाल १-० ले पछि परेको हो। 

    पहिलो हाफको १३ औँ मिनेटमा दामोथ थोङखामसावथको गोलमा लाओसले सुरुवाती बनाएको हो। खेलको पहिलो हाफमा नेपाली टोली घरेलु टोली लाओसविरुद्ध दबाबमा परेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend