२०८३, आश्विन १९ गते

images
  • विश्व
  • बढ्यो डलरको खरीद र बिक्री मूल्य,...

बढ्यो डलरको खरीद र बिक्री मूल्य, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

बढ्यो डलरको खरीद र बिक्री मूल्य, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०८:१६
सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०८:१६
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १५ पैसा रहेको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको थियो । 

    यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । बिहीबार खरिद दर १४३ रुपैयाँ २३ पैसा र बिक्री दर १४३ रुपैयाँ ८८ पैसाले कारोबार भएको थियो । 

    आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४७ पैसा र बिक्री दर १७० रुपैयाँ २४ पैसा रहेको छ । बिहीबार खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३७ पैसाले कारोबार भएको थियो । 

    त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ५२ पैसा रहेको छ । बिहीबार खरिद दर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २८ पैसा रहेको थियो । 

    त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसामा तोकिएको छ । बिहीबार खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसामा कारोबार भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend