२०८३, आश्विन २० गते

images
  • विश्व
  • केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७...

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

आइतवार, आषाढ १ २०८२१०:३७
आइतवार, आषाढ १ २०८२१०:३७
  • images

    काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । आइतवार बिहान केदारनाथ मन्दिर दर्शन गरेर फर्किँदै गरेका यात्रुहरू सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित ७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    दुर्घटनाको खबर पाउनासाथ उद्धार टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको छ। खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend