२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • भिजिट भिसा समस्या २०६४ सालदेखिको होः...

भिजिट भिसा समस्या २०६४ सालदेखिको होः प्रचण्ड

भिजिट भिसा समस्या २०६४ सालदेखिको होः प्रचण्ड

मंगलवार, आषाढ ३ २०८२१२:४१
मंगलवार, आषाढ ३ २०८२१२:४१
  • images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन् ।
    दाहालले भने,‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।’ यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ । यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend