२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • नेदरल्यान्ड्सविरुद्ध नेपालले लियो बदला, टी–२० शृंखलामा...

नेदरल्यान्ड्सविरुद्ध नेपालले लियो बदला, टी–२० शृंखलामा दोस्रो जित

नेदरल्यान्ड्सविरुद्ध नेपालले लियो बदला, टी–२० शृंखलामा दोस्रो जित

बिहिवार, आषाढ ५ २०८२११:१०
बिहिवार, आषाढ ५ २०८२११:१०
  • images

    काठमाडौ । स्कटल्यान्डमा जारी टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो जित दर्ता गरेको छ। 

    ग्लास्गोमा भएको खेलमा अघिल्लोपटक तेस्रो सुपर ओभरमा भोगेको हारको बदला लिँदै नेपालले नेदरल्यान्ड्सलाई हराएको हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend