२०८३, आश्विन १९ गते

images

त्रिशुल जात्रा

त्रिशुल जात्रा

सीएनएन खबर
शुक्रवार, आषाढ ६ २०८२१२:०३
सीएनएन खबर
शुक्रवार, आषाढ ६ २०८२१२:०३
  • images

    काठमाडौं । पशुपति मन्दिर परिसरमा बिहीबार गरिएको ऐतिहासिक त्रिशुल जात्रा  । नेपाल भाषाामा मचाति जात्रा भनिने यो जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएको विशेष प्रकारको रथमा कुमार गणेश रूपी बालकलाई त्रिशुलले साङ्केतिक छेदन गरेर  रथमा राखेर भक्तजनबाट रथ बोकेर परिक्रमा गरिन्छ । जयबागेश्वरको खटमा एक कुमार र दुई कुमारी रहन्छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend