२०८३, आश्विन १९ गते

images

रोपाइँ

रोपाइँ

सीएनएन खबर
आइतवार, आषाढ ८ २०८२०९:४८
सीएनएन खबर
आइतवार, आषाढ ८ २०८२०९:४८
  • images

    दोलखाको भिमेश्वर नगरपालिका-१ फास्यालुङ गाउँस्थित खेतमा रोपाइँ  सम्पन्न भएको  फाँट । यस वर्ष मनसुन बेलैमा सक्रिय  भएकाले  असारको पहिलो हप्तामै  खेत रोपिसकेको स्थानीय बताउँछन् । दोलखाको अन्य क्षेत्रमा पनि धमाधम रोपाइँ भइरहेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend