२०८३, आश्विन २० गते

images
  • राजनीति
  • भिजिट भिसा अनियमितता छानबिन गर्न उच्चस्तरीय...

भिजिट भिसा अनियमितता छानबिन गर्न उच्चस्तरीय समिति गठन

भिजिट भिसा अनियमितता छानबिन गर्न उच्चस्तरीय समिति गठन

सोमवार, आषाढ ९ २०८२१०:३८
सोमवार, आषाढ ९ २०८२१०:३८
  • images

    काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको हो।

    उक्त समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सहभागी रहनेछन्। समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend