२०८३, आश्विन २० गते

images

दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

सीएनएन खबर
बुधवार, आषाढ ११ २०८२०३:३१
सीएनएन खबर
बुधवार, आषाढ ११ २०८२०३:३१
  • images

    काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन् ।


    दीपेन्द्रको राजीनामा स्विकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे ।

    चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टि २० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि विशेष बढुवा उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष प्रभाव पाएका थिए ।

    उनले २०८० असोजमा बढुवा पाएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend