२०८३, आश्विन २१ गते

images
  • समाचार
  • टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा...

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाडन् आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाडन् आदेश

बिहिवार, आषाढ १२ २०८२०६:२४
बिहिवार, आषाढ १२ २०८२०६:२४
  • images

    काठमाडौं । टिकटकमा अपशब्द बोलेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

    न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

    प्रहरीको केन्द्रीय साइबर ब्यूरोले बस्नेतलाई भक्तपुरबाट पक्राउ गरेर विद्यतुीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरेको थियो। उनले टिकटकमार्फत साइबर अपराध गरेको दाबी प्रहरीको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend