२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • श्रीलंका विरुद्धको खेलका लागि नेपाली महिला...

श्रीलंका विरुद्धको खेलका लागि नेपाली महिला फुटबलको सुरुवाती ११

श्रीलंका विरुद्धको खेलका लागि नेपाली महिला फुटबलको सुरुवाती ११

सीएनएन खबर
बुधवार, आषाढ १८ २०८२०५:५२
सीएनएन खबर
बुधवार, आषाढ १८ २०८२०५:५२
  • images

    काठमाडौं । एएफसी एसियन कप छनोटमा श्रीलंकाविरुद्ध खेलका लागि सुरुवाती ११ सार्वजनिक भएको छ। टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले सावित्रा भण्डारी साम्बाको कप्तानीमा खेलाडीको नाम सार्वजनिक गरेका हुन्।   

    प्रशिक्षक प्याट्रिकले श्रीलंकाविरुद्धको खेलमा लागि अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेका छन्। लाओसविरुद्ध सुरुवाती ११ मा स्थान बनाएकी मिडफिल्डर सरु लिम्बूको स्थानमा प्रिती राई आएकी छिन्। पहिलो खेलमा नेपालले लाओससँग ९-० को फराकिलो जित निकालेको थियो। 

    श्रीलंकाविरुद्धको सुरुवाती ११
    अञ्जना राना मगर (गोलरक्षक), गिता राना, निसा थोकर, समिक्षा घिमिरे, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सविता रानामगर, सरस्वती हमाल, सावित्रा भण्डारी ९कप्तान०, रश्मी कुमारी घिसिङ

    वैकल्पिक खेलाडी
    एञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, मनमाया दमाइ, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी, विमला चौधरी, सरु लिम्बू, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend