२०८३, आश्विन १९ गते

images

रुकुम पूर्वको रङ्गीचङ्गी चौँरीखर्क

रुकुम पूर्वको रङ्गीचङ्गी चौँरीखर्क

बिहिवार, आषाढ २६ २०८२११:००
बिहिवार, आषाढ २६ २०८२११:००
  • images

    काठमाडौँ । रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा । 

    मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। 

    तस्बिरः कुलदीप न्यौपाने र रासस

    chauri kharkha.jpg

    chauri kharkha2.jpg

    chaurikharka3.jpg

    chaurikharka4.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend