२०८३, आश्विन २१ गते

images

मौद्रिक नीतिको सार्वजनिक साढे १२ बजे, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

मौद्रिक नीतिको सार्वजनिक साढे १२ बजे, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

शुक्रवार, आषाढ २७ २०८२११:३५
शुक्रवार, आषाढ २७ २०८२११:३५
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति शुक्रबार मध्याह १२:२० बजे सार्वजनिक गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै साढे १२ बजे नेपाल टेलिभिजन तथा बैंकको फेसबुक पेजबाट मौद्रिक नीतिको प्रत्यक्ष प्रशारण गर्ने जनाएको हो । 

    मौद्रिक नीति सार्वजनिकको तयारीमा गभर्नर पौडेल, शुक्रबार बिहान बोलाईयो बोर्ड बैठक मौद्रिक नीति सार्वजनिकको तयारीमा गभर्नर पौडेल, शुक्रबार बिहान बोलाईयो बोर्ड बैठक

    maudrik niti.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend