२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • आममाफी दिँदैनौँ, कारबाहीको प्रक्रियामा जान्छौँ :...

आममाफी दिँदैनौँ, कारबाहीको प्रक्रियामा जान्छौँ : प्रचण्ड

आममाफी दिँदैनौँ, कारबाहीको प्रक्रियामा जान्छौँ : प्रचण्ड

बुधवार, श्रावण ३० २०८१०२:४५
बुधवार, श्रावण ३० २०८१०२:४५
  • images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र युद्धका क्रममा घटेको घटनाका दोषी सबैलाई एकमुष्ट आममाफी नदिने बताएका छन् । 

    संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित हुनुअघि सदनमा बोल्दै माओवादीको सशस्त्र युद्धका कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले गम्भीर मानवअधिकारका उल्लंघनकर्तालाई कारबाहीको प्रक्रिया अघि बढाउने बताए । 

    प्रचण्डले भने, “आममाफी दिँदैनौँ, गम्भीर मानवअधिकार उल्लंघनकर्तालाई कारबाहीको प्रक्रियामा जान्छौँ ।”
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend