काठमाडौँ । समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा टीकाधार बुकीपाटनमा रहेको भेडीगोठ । भेडा चरनका लागि बागलुङसहित रोल्पा, डोल्पा, रुकुम र म्याग्दीबाट बुकीपाटन आएका गोठाला बर्खा याममा यही गोठमा बस्ने गर्छन् ।
तस्बिरः डम्मर बुढामगर/रासस

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend