२०८३, आश्विन १९ गते

images
  • रोचक
  • बागलुङमा जन्मियो दुई वटा टाउको भएको...

बागलुङमा जन्मियो दुई वटा टाउको भएको पाडी

बागलुङमा जन्मियो दुई वटा टाउको भएको पाडी

शुक्रवार, श्रावण १६ २०८२०४:३६
शुक्रवार, श्रावण १६ २०८२०४:३६
  • images

    काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका-८, कादेशमा एउटा भैँसीले दुईवटा टाउको भएको पाडी जन्माएको छ। यो घटना भेटेरिनरी क्षेत्रको लागि अत्यन्तै दुर्लभ र अनुसन्धान गर्न लायक विषय हो।

    एउटै शरीर, दुईवटा टाउको भएको यस्तो “जैविक विकृति” लाई पोलिसेफाली (Polycephaly) भनिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend