२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • ५ दलका प्रमुख सचेतकसँग छलफल गर्दै...

५ दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

५ दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

सीएनएन खबर
सोमवार, श्रावण १९ २०८२११:१०
सीएनएन खबर
सोमवार, श्रावण १९ २०८२११:१०
  • images

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । उक्त छलफलमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया समेत उपस्थित हुनेछन् ।

    सभामुखको सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्नेछ । संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend