२०८३, आश्विन १९ गते

images

केन्जो फूलसँगै लाम पोखरी

केन्जो फूलसँगै लाम पोखरी

सीएनएन खबर
मंगलवार, श्रावण २० २०८२१०:११
सीएनएन खबर
मंगलवार, श्रावण २० २०८२१०:११
  • images

    समुद्र सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा केन्जो (पदमचाल) फूलसँगै देखिएको लाम पोखरी । यस क्षेत्रमा मुख्य आकर्षणको रुपमा लाम पोखरी रहेको छ भने सहायक आकर्षणका रुपमा केन्जो फूलले पर्यटकलाई लोभ्याउने गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend