मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित स्याउ बारीमा मार्फा गाउँ र आसपासमा क्षेत्र। पछिल्ला केही वर्षयता मुस्ताङमा सडक सञ्जालको पहुँच पुगेसँगै मार्फामा पनि आधुनिक घरहरु बन्ने क्रम जारी छ । पर्यटकको सेवालाई दृष्टिगत गर्दै गाउँ छेउछाउमा सुविधासम्पन्न आधुनिक घरहरु बनेको हो ।

