प्रत्येक वर्ष गुलाँगा पारूका दिन मनाइने सापारू अर्थात गाईजात्रको दिन आज भक्तपुरको मध्यपुर थिमिमा मृतकको सम्झनामा निकालिएको गाईजात्रा ।
वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राको दिन गाईलाई सिङ्गारिएर अथवा गाईको रूपमा मान्छेलाई नै सिङ्गारिएर नगरपरिक्रमा गर्ने प्रचलन रहेको छ ।


