२०८३, आश्विन २० गते

images

प्रधानमन्त्री ओलीले मोदीसँग बोधगयामा भेट्ने

प्रधानमन्त्री ओलीले मोदीसँग बोधगयामा भेट्ने

आइतवार, भाद्र १ २०८२१०:४२
आइतवार, भाद्र १ २०८२१०:४२
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको भ्रमण बोधगयामा हुने भएको छ । प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा यस पटक नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन् । नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ । ओलीसहितको प्रतिनिधिमण्डलले सेनाको विमानमा काठमाडौंबाट भारतको बोधगया जाने छन्। बोधगयामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने चाहन । 

    ओलीको दुई दिने भ्रमण कार्यतालिकाबारे छलफल गर्न भारतीय विदेश सचिव बिक्रम मिश्री आज काठमाडौँ आएका छन् । उनले आजै प्रधानमन्त्री ओलीसँग भेट गरेर भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend