२०८३, आश्विन २० गते

images
  • राजनीति
  • १२ जिल्लाका सीडीओको सरुवा, को कहाँ...

१२ जिल्लाका सीडीओको सरुवा, को कहाँ ?(सूचीसहित)

१२ जिल्लाका सीडीओको सरुवा, को कहाँ ?(सूचीसहित)

सीएनएन खबर
बुधवार, भाद्र ४ २०८२०९:०२
सीएनएन खबर
बुधवार, भाद्र ४ २०८२०९:०२
  • images

    काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । बुधबार सचिवस्तरीय निर्णयबाट १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको हो। उनीहरूलाई गृह मन्त्रालय वा सो अन्तर्गतका नियकाहरुमा पदस्थापन गरिएको छ ।

    sarrr.jpg
    undefined
    saruwa.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend