काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एनपीएलको मिति घोषणा गरेको हो।
मंसिर १ गतेदेखि सुरु भएको एनपीएल मंसिर २७ गतेसम्म चल्नेछ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend