२०८३, आश्विन २० गते

images

विप्लवलाई भेट्न घरमै पुगे प्रचण्ड

विप्लवलाई भेट्न घरमै पुगे प्रचण्ड

सीएनएन खबर
सोमवार, भाद्र ९ २०८२११:३५
सीएनएन खबर
सोमवार, भाद्र ९ २०८२११:३५
  • images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ। विप्लवलाई भेट्न प्रचण्ड सोमबार बिहान उनकै हरिसिद्धिस्थित निवासमै पुगेका छन्।

    प्रचण्ड र विप्लवबीच विभिन्न राजनीतिक विषयमा आधाघण्टा भन्दा धेरै छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend