२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • साफ यु–१७ महिला च्याम्पियनसिप : आज...

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत आमनेसामने

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत आमनेसामने

सीएनएन खबर
शुक्रवार, भाद्र १३ २०८२०८:०५
सीएनएन खबर
शुक्रवार, भाद्र १३ २०८२०८:०५
  • images

    काठमाडौँ ।साफ यु–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र भारतबीच आज (भदौ १३) प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार डबल राउन्ड रोबिन लिगमा भारत १२ अङ्कसहित शीर्ष स्थानमा छ भने नेपाल तीन अङ्कसहित तेस्रो स्थानमा रहेको छ।

    भुटानमा जारी प्रतियोगितामा बङ्गलादेश ९ अङ्कसहित दोस्रो स्थानमा छ, जबकि घरेलु टोली भुटान कुनै अङ्क नजोडी पुछारमा छ। अब नेपालले भदौ १५ गते भुटानसँग अन्तिम खेल खेल्नेछ। उपाधि होडबाट नेपाल बाहिरिइसकेको छ भने भारत फाइनल यात्रा पक्का गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend