२०८३, आश्विन २० गते

images
  • राजनीति
  • प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच...

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

आइतवार, भाद्र १५ २०८२०७:५९
आइतवार, भाद्र १५ २०८२०७:५९
  • images

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । चीनको तियानजिनमा जारी सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका क्रममा उनीहरुबीच भेट भएको हो ।

    प्रधानमन्त्री ओलीसँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन्। मोदीले ‘एक्स’ मा लेखेका छन्, ‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट्न पाउँदा खुसी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र धेरै विशेष छ ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend