२०८३, आश्विन १९ गते

images

मुस्ताङ थसाङमा हिमपहिरोले थुनियो बोक्से खोला(भिडियोसहित)

मुस्ताङ थसाङमा हिमपहिरोले थुनियो बोक्से खोला(भिडियोसहित)

शुक्रवार, भाद्र ७ २०८१०३:३८
शुक्रवार, भाद्र ७ २०८१०३:३८
  • images

    काठमाडौं । मुस्ताङ थसाङ गाउँपालिका–२ कोवाङमाथि हिमपहिरो खसेको छ। शुक्रबार थसाङकाे कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ।

    प्रहरीका अनुसार हिमपहिरोले मुलखर्कस्थित बोक्से खोला थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्से खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend