२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सेनाको कर्फ्यू आदेश शुक्रबार बिहानसम्म थप,...

सेनाको कर्फ्यू आदेश शुक्रबार बिहानसम्म थप, के–के गर्न पाइँदैन ? (सूचनासहित)

सेनाको कर्फ्यू आदेश शुक्रबार बिहानसम्म थप, के–के गर्न पाइँदैन ? (सूचनासहित)

बुधवार, भाद्र २५ २०८२११:१५
बुधवार, भाद्र २५ २०८२११:१५
  • images

    काठमाडौं । नेपाली सेनाले पर्सि शुक्रबार बिहानसम्म कर्फ्यू कायम हुने गरी आदेश गरेको छ ।

    सेनाले बुधबार साँझ जानकारी सार्वजनिक गर्दै कर्फ्यूलाई निरन्तरता दिनुपर्ने जनाएको छ ।


    सेनाले भदौ १६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

    Nepal-Sena_Corfue1-722x1024.jpg
    undefined
    Nepal-Sena_Corfue2-722x1024.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend