२०८३, आश्विन २० गते

images
  • राजनीति
  • काठमाडौं उपत्यकामा निषेधज्ञा र कर्फ्यु शनिरबारसम्म...

काठमाडौं उपत्यकामा निषेधज्ञा र कर्फ्यु शनिरबारसम्म लम्बियो

काठमाडौं उपत्यकामा निषेधज्ञा र कर्फ्यु शनिरबारसम्म लम्बियो

बिहिवार, भाद्र २६ २०८२१०:४१
बिहिवार, भाद्र २६ २०८२१०:४१
  • images

    काठमाडौं ।  काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधज्ञा र कर्फ्यु शनिबार विहानसम्म लम्बिएको छ। नेपाली सेनाले शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।

    जंगी अड्डाका अनुसार भोलि शुक्रबार ११ बजेदेखि ५ बजेसम्म निषेधज्ञा र साँझ ७ बजेदेखि शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश गरिएको छ।

    nise.jpg
    undefined
    niseee.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend