२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • फेरियो काठमाडौं प्रहरीको नेतृत्व : अधिकारी...

फेरियो काठमाडौं प्रहरीको नेतृत्व : अधिकारी हटाइए, थापालाई जिम्मेवारी

फेरियो काठमाडौं प्रहरीको नेतृत्व : अधिकारी हटाइए, थापालाई जिम्मेवारी

बिहिवार, आश्विन २ २०८२०९:०८
बिहिवार, आश्विन २ २०८२०९:०८
  • images

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व फेरिएको छ । हाल वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले परिसरको कमाण्ड सम्हाल्दै आएका थिए ।
    बिहीबार गृहमन्त्रालयले अधिकारीलाई हटाउँदै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत एसएसपी रमेश थापालाई जिम्मेवारी दिएको हो ।

    यसअघि थापाले जिल्ला प्रहरी कार्यालय कास्कीको समेत कमाण्ड सम्हालिसकेका छन् । अधिकारीलाई भने प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले व्यापक धरपकड गरेको भन्दै परिसरको नेतृत्वमा रहेका अधिकारीको समेत आलोचना भएको थियो ।

    यसअघि बुधबार ठूलो संख्यामा डीएसपी र एसपीको समेत सरुवा गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend