काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा क्रममा घाइते भई उपचार गराइरहेका प्रहरी बिरामीहरू भेट्न पुगेकी छन् ।
उनी शुक्रबार प्रहरी बिरामीहरूको अवस्था बुझ्न नेपाल प्रहरी अस्पताल पुगेकी हुन् ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend