२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • ओलीसहितका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने...

ओलीसहितका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

ओलीसहितका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

बिहिवार, आश्विन ९ २०८२०४:५४
बिहिवार, आश्विन ९ २०८२०४:५४
  • images

    काठमाडौं । सरकारले शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको छ ।

    गत भदौ २३ र २४ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले पासपोर्ट रोक्का गर्न लागिएको हो।



    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend