२०८३, आश्विन १९ गते

images
  • विश्व
  • नेपालमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी...

नेपालमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्रीले गरे दुख व्यत्त

नेपालमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्रीले गरे दुख व्यत्त

मंगलवार, आश्विन २१ २०८२१२:०६
मंगलवार, आश्विन २१ २०८२१२:०६
  • images

    काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

    “नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु । म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्,” सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend