२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • शाखा अधिकृतको लिखित परीक्षाको नतिजा प्रकाशन,...

शाखा अधिकृतको लिखित परीक्षाको नतिजा प्रकाशन, हेर्नुहोस् नतिजा

शाखा अधिकृतको लिखित परीक्षाको नतिजा प्रकाशन, हेर्नुहोस् नतिजा

बुधवार, आश्विन २२ २०८२०४:२२
बुधवार, आश्विन २२ २०८२०४:२२
  • images

    काठमाडौं ।  लोक सेवा आयोगले शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो । 

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको वि.नं. ७.११/०८१-८२ (आ.प्र., खुला तथा समावेशी), तह ६, प्राविधिक सेवा, विभिन्न समूहका शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend