२०८३, आश्विन २० गते

images

नेपाल बैंकको सञ्चालकमा सहसचिव भट्टराई नियुक्त

नेपाल बैंकको सञ्चालकमा सहसचिव भट्टराई नियुक्त

बिहिवार, आश्विन २३ २०८२१०:२०
बिहिवार, आश्विन २३ २०८२१०:२०
  • images

    काठमाडौँ । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भएका छन्।

    बैंकमा यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो।

    सञ्चालक समितिमा नियुक्त भएका भट्टराईले असोज २२ गते सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेको कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend