२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • लगातार बढेको सुनको मूल्य आज ह्वात्तै...

लगातार बढेको सुनको मूल्य आज ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

लगातार बढेको सुनको मूल्य आज ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, आश्विन २४ २०८२१०:४५
शुक्रवार, आश्विन २४ २०८२१०:४५
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर बढेर रेकर्ड ब्रेक गरेको सुनको मूल्य शुक्रबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अुनसार शुक्रबार सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको हो । 

    महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, बिहिबार यसको मूल्य २ लाख ३९ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, यस दिन चाँदीको मूल्य भने बढेको छ । बिहिबार ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १ हजार ४७५ रुपैयाँमा र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ ।अ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend