२०८३, आश्विन १९ गते

images

कपन पैयुटारमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

कपन पैयुटारमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

आइतवार, आश्विन २६ २०८२०१:१४
आइतवार, आश्विन २६ २०८२०१:१४
  • images

    काठमाडौं । काठमाडौं कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको बिहान मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौं कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले  जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend