२०८३, आश्विन २० गते

images

यूएईमाथि नेपालको १ रनको सानदार जित

यूएईमाथि नेपालको १ रनको सानदार जित

आइतवार, आश्विन २६ २०८२०७:४२
आइतवार, आश्विन २६ २०८२०७:४२
  • images

    काठमाडौँ । यूएईमाथि नेपालले रोमान्चक जित हात पारेको छ। आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्धन्दी संयुक्त अरब एमिरेन्ट्स ९यूएई० माथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ।

    नेपाल र यूएईलाई विश्वकपनजिक पुग्न आजको खेलमा जितको आवश्यक थियो। आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गर्दै नेपालले सुपर सिक्समा ४ अंक बनाएको हो। नेपालले २ अंक समूह चरणमा जापानलाई हराउँदै पाएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend