२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • मनमोहन ट्रान्सप्लान्ट सेन्टरले माग्यो ठूलो संख्यामा...

मनमोहन ट्रान्सप्लान्ट सेन्टरले माग्यो ठूलो संख्यामा स्टाफ नर्स, यसरी दिनुस् आवेदन

मनमोहन ट्रान्सप्लान्ट सेन्टरले माग्यो ठूलो संख्यामा स्टाफ नर्स, यसरी दिनुस् आवेदन

सोमवार, आश्विन २७ २०८२०७:३०
सोमवार, आश्विन २७ २०८२०७:३०
  • images

    काठमाडौँ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा नियुक्त गर्नेगरि १५ जना स्टाफ नर्स माग गरेको छ। 

    त्रिवि चिकित्सासात्र अध्ययन संस्थान अन्तर्गतको ट्रान्सप्लान्ट सेन्टरले आज सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता दिनेगरि करार सेवामा स्टाफ नर्स माग गरेको हो। 

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी कात्तिक १० गतेसम्म निवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। 

    हेर्नुहोस् सूचना

    vaccanci.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend