गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका –३ स्थित बेहोरेमा युवा कृषक भविन्द्र घर्ती मगरले तिहारलाई लक्षित गरेर गर्नुभएको व्यावसायिक फूलखेती । घर्तीले सयपत्री फूल बजारमा प्रतिकिलो ५०० रूपैयाँमा बिक्री गर्दै आएको जानकारी दिनुभयो ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend