२०८३, आश्विन १९ गते

images
  • समाचार
  • हमासले सार्वजनिक गर्‍यो आज छुट्ने २०...

हमासले सार्वजनिक गर्‍यो आज छुट्ने २० बन्धकको नाम (सूची)

हमासले सार्वजनिक गर्‍यो आज छुट्ने २० बन्धकको नाम (सूची)

सीएनएन खबर
सोमवार, आश्विन २७ २०८२११:१४
सीएनएन खबर
सोमवार, आश्विन २७ २०८२११:१४
  • images

    हमासले आज छुट्ने २० जना जीवित बन्धकहरूको सूची सार्वजनिक गरेको छ। सोमबार बिहान हमासले इसराइललाई आज छुट्ने २० जना बन्धकको सूची दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले‍ जनाएको छ। 

    सूचीमा विपिन जोशीको नाम भने छैन। 

    यी हुन् आज छुट्ने २० बन्धक : बार अब्राहम कुपरस्टाइन,एव्यातार डाभिड,योसेफ–खाइम ओहाना,सेगेभ काल्फोन,अविनातान ओर,एल्काना बोहबोट,म्याक्सिम हर्किन,निम्रोड कोहेन,मतान एङ्ग्रेस्ट,मतान जाङ्गाउकर,एतान हर्न, एतान अब्राहम मोर,गाली बर्मन, जिभ बर्मन,ओम्री मिरान, अलोन ओहेल, गाय गिल्बोआ–डालाल, रोम ब्रासलाभ्स्की, एरियल कुनियो, डाभिड कुनियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend