२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • मधेश प्रदेशका मुख्यमन्त्री सोनलसगैँ २ मन्त्रिले...

मधेश प्रदेशका मुख्यमन्त्री सोनलसगैँ २ मन्त्रिले लिए शपथ

मधेश प्रदेशका मुख्यमन्त्री सोनलसगैँ २ मन्त्रिले लिए शपथ

बिहिवार, आश्विन ३० २०८२०१:१८
बिहिवार, आश्विन ३० २०८२०१:१८
  • images

    काठमाडौँ । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनार ‘सोनल’ ले शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री सोनलले शपथ ग्रहण गरेका हुन् ।

    उनीसँगै गणेश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend